![]()
[२ प्रकारहरु]
[A] Day Book (Smaller)
विशेषता:
– मासिक १,००० वटा कारोबार entry गर्न सकिने,
– विभिन्न शीर्षकका प्रत्येक उपशीर्षकमा मासिक ५० वटासम्म कारोबार राख्न सकिने, (जम्मा ५९+५९ उपशीर्षक राख्न मिल्ने)
– कुन महिनादेखि कुन महिनासम्मको कूल तथ्यांक चाहिने हो, सजिलै हेर्न सकिने,
– प्रत्येक महिनाको छुट्टाछुट्टै वा बर्षभरिको डाटा एकै क्लिकबाट डिलिट गर्न मिल्ने, इत्यादि।
[B] Day Book (Larger)
माथि उल्लेखित बाहेक यसमा थप विशेषता:
– शीर्षक अनुसार रकम छुट्टिएको अलग लिस्ट तयार हुने।
1. File: Day Book Smaller
Size: 0.83 MB
Last Update: 2075/12/01
2. File: Day Book. (Larger)
Size: 2.01 MB
Last Update: 2075/11/22
प्रयोग विधि:
सम्पर्क: chhabiacharya10@gmail.com
Let’s help each other for a better world!
I used it for my company. And it’s REALLY wonderful. Keep it up!
LikeLike
Only one word: Amazing!
LikeLike
ल दामी छ, सफलताको शुभकामना !
LikeLike
धेरै राम्रो र सजिलो।
LikeLike
सुन्दर सिर्जना ! मन पर्यो!
LikeLike