वर्ष / कक्षागत रूपमा EMIS को विवरण हेर्नुहोस् एकै क्लिकमा!.

निम्न कार्यहरूको लागि यो सामग्री प्रयोग गर्न सक्नुहुनेछ:

# Update गर्दै जाँदा मिसिएर रहेका EMIS का विवरणहरु वर्ष र कक्षागत रूपमा सजिलै हेर्न,

# छुटेका वा दोहोरिएका साथै पुग्नुपर्ने कक्षामा विद्यार्थी पुगे/नपुगेको कुरा स्पष्ट रूपमा थाहा पाउन,

# रोल नं. कायम गर्न,

# लव्धाङ्क पत्रमा विद्यार्थीको विवरण (जन्म मिति, अभिभावकको नाम, इत्यादि) उल्लेख गर्न,

# EMIS मा data entry गर्दाका typing mistakes सजिलोसँग थाहा पाउन,

# Community को आधारमा केटा/ केटीको संख्या पत्ता लगाउन

# PAD, FAD, Passed र Repeated विवरण थाहा पाउन इत्यादि !!

**********************************

File: Details (For EMIS / Student Tracking)
Size: 341 KB

प्रयोग विधि वा यस्तै फाइल तयार गर्ने तरिकाको लागि यहाँ क्लिक गर्नुहोला:

https://bit.ly/2GuHLzy

यो लगायत अन्य विभिन्न फाइलहरु google drive मार्फत् zip folder को रुपमा download गर्न निम्न लिंकमा क्लिक गर्न सक्नुहुनेछ (कृपया google ले suport गर्ने प्रकारको browser, जस्तै Chrome, प्रयोग गर्नुहोला। Download गर्दा folder को नाम फरक पर्न सक्छ र unzip गरेपछि सही file देखिनेछ):

DOWNLOAD

https://bit.ly/3b5OuvE

——————————————–
नोट:

# माथि उल्लेखित फाइल macro enabled भएकोले मोबाइलले सपोर्ट गर्दैन, bluetooth बाट transfer नहुन सक्छ। Server/ cloud storage को समस्याको कारण कहिलेकाहीं download मा बाधा हुन सक्छ।

# zip folder को रूपमा download गरिएको फाइललाई unzip गरेर/ zip folder बाट बाहिर निकालेर मात्र प्रयोग गर्नुहोला। (Google Drive ले Macro enabled file लाई support गर्न गाह्रो हुने हुँदा zip बनाउनु परेको हो।)

# यो फाइल मोबाइलबाट पनि download गर्न सकिन्छ तर प्रयोग गर्न कम्प्युटर चाहिन्छ।

# फाइल प्रयोग गर्नुअघि अनिवार्य रूपमा फाइलभित्रको जानकारी (Read Me) पेज हेर्नुहोला।

# प्रयोग गर्नुहुने मित्रहरूले update गरिएको मिति अनुसार download गर्नुहोला।

यो सामाग्री प्रयोग / समिक्षाको लागि यहाँलाई धेरै धेरै धन्यवाद ! साथै, उपयोगी पाउनुभएमा अन्य आवश्यक व्यक्ति/ पक्ष/ विद्यालय/ संस्थासम्म पुर्याएर वहाँहरुलाई पनि सहयोग गरिदिनुहुन हार्दिक अनुरोध छ। सल्लाह / सुझावको अपेक्षा:

सम्पर्क: chhabiacharya10@gmail.com

Let’s help each other for a better world!

Published by

Unknown's avatar

ChhabiAcharya

Trying to create digital materials to help people.

9 thoughts on “वर्ष / कक्षागत रूपमा EMIS को विवरण हेर्नुहोस् एकै क्लिकमा!.”

  1. मलाई धेरै नै आवश्यक थियो, प्रयोग गरें, सही लाग्यो, धन्यवाद ।

    Like

Leave a comment