Grade 11 Result Ledger !!

Home Page:

Grade Sheet:

यो file का विशेषता/ सुविधाहरु:
१. कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार तयार गरिएको,
२. सातवटा अनुसूची अनुसारका सामग्रीहरु समावेश गरिएको,
३. GPA को calculation मा NEB ले प्रयोग गर्ने गरेको standard formula को आधार लिइएको,
४. २९ वटाबाट छानेर प्रत्येक विद्यार्थीको लागि बढीमा आठ वटासम्म विषय राख्न सकिने,
५. एक फाइलमा सय जनासम्म विद्यार्थीहरू समेट्न सकिने,
६. Ledger का आवश्यक columns मात्र देखिने बनाउन मिल्ने,
७. ४ प्रकारका Print Options राखिएको,
८. प्रत्येक विषयको Grade Wise Student Number calculation हुने,

९. ग्रेड वृद्धिमा Remarks (# वा * चिन्ह) राख्न मिल्ने,
१०. पुरानो फाइलबाट नयाँमा अपडेट गर्न सकिने,
११. एक क्लिकबाट सबै Data clear गर्न सकिने, ईत्यादि।

**************************

File: 11 Result Ledger

Size: 603 KB

प्रयोग विधि: https://bit.ly/2GuHLzy

सम्पर्क: chhabiacharya10@gmail.com

Let’s help each other for a better world!

Published by

Unknown's avatar

ChhabiAcharya

Trying to create digital materials to help people.