कुनै एक बिषयको प्राप्ताङ्कलाई Grade Letter र Grade Point मा convert गरेर देखाउने, मोबाइलमा पनि edit गर्न मिल्ने सामान्य MS Excel फाइल:
Edit गर्न Playstore बाट WPS Office वा यस्तै अन्य कुनै app डाउनलोड गर्नुपर्ने हुन सक्छ।
कुनै एक बिषयको प्राप्ताङ्कलाई Grade Letter र Grade Point मा convert गरेर देखाउने, मोबाइलमा पनि edit गर्न मिल्ने सामान्य MS Excel फाइल:
Edit गर्न Playstore बाट WPS Office वा यस्तै अन्य कुनै app डाउनलोड गर्नुपर्ने हुन सक्छ।
*** जानकारी ***

अपडेटको आवश्यकता भएकोले “विविध” अन्तर्गत बाहेकका अघिल्ला सबै सामग्रीहरूको शेयर स्थगन गरिएको छ।
धन्यवाद!
An Important Material for Local Level
[ कक्षा ८ / स्थानीय तहको लागि]
७५३ वटै स्थानीय निकायमा लागु गर्न आधारभूत तह (कक्षा ८) को परीक्षा व्यवस्था कार्यदलले प्रस्तुत गरेको फर्म्याटमा आधारित प्रमाण पत्र बनाउने अत्यन्तै सरल automatic digital material !!

Grade Sheet (front)
Continue reading Class 8 Ledger, Grade Sheet and Certificate
निम्न सामग्रीहरू तलको लिंक follow गरेर download गर्न सक्नुहुनेछ (आवश्यकता अनुसार थपिँदै जाने)
५. अनुसूची–१७ (नियम ९९ को उपनियम १ सँग सम्बन्धित) सरुवा हुन दिइने निवेदन
![]()
तालिम/गोष्ठी, खेलकुद, अतिरिक्त क्रियाकलाप वा विद्यालयमा सदन विभाजन इत्यादिको निम्ति समूह निर्माणको काम विना कुनै झन्झट अत्यन्त छोटो समयमा निष्पक्ष रूपमा सम्पन्न गर्न सघाउने सानो आकारको सरल digital सामाग्री ।
ग्रेडिङ सिस्टमको शुरुवाती चरणमा GPA को गणनामा देखिएको अन्योललाई स्पष्ट पार्न यहाँ एक प्रयास गरिएको छ।
![]()
Continue reading Calculate GPA (with GPA Calculator, only 16 KB !).
![]()
निम्न कार्यहरूको लागि यो सामग्री प्रयोग गर्न सक्नुहुनेछ:
# Update गर्दै जाँदा मिसिएर रहेका EMIS का विवरणहरु वर्ष र कक्षागत रूपमा सजिलै हेर्न,
Continue reading वर्ष / कक्षागत रूपमा EMIS को विवरण हेर्नुहोस् एकै क्लिकमा!.