Day Book (दैनिक आर्थिक कारोबार खाता)

[२ प्रकारहरु]

[A] Day Book (Smaller)
विशेषता:
– मासिक १,००० वटा कारोबार entry गर्न सकिने,
– विभिन्न शीर्षकका प्रत्येक उपशीर्षकमा मासिक ५० वटासम्म कारोबार राख्न सकिने, (जम्मा ५९+५९ उपशीर्षक राख्न मिल्ने)
– कुन महिनादेखि कुन महिनासम्मको कूल तथ्यांक चाहिने हो, सजिलै हेर्न सकिने,

Continue reading Day Book (दैनिक आर्थिक कारोबार खाता)

तलबी तालिकाहरु (Salary Formats)

Bye, bye calculator!!

विशेषता:
> मासिक/ चौमासिक तलबी भर्पाइ, माग फारम समावेश भएको,
> जुनसुकै अवधि (१ देखि १२ नै महिनासम्म) को calculation गर्न मिल्ने,
> Automatic calculation हुने,
> सानो फाइल।

Continue reading तलबी तालिकाहरु (Salary Formats)

पुस्तकालय व्यवस्थापन फर्म्याट (Library Management Format)

विशेषता:
> पुस्तक लेनदेन गर्ने म्याद थपघट गर्न सकिने,
> पुस्तक बुझाउन बाँकी दिन देखिने जुन दिनहुँ परिवर्तन हुँदै जाने,
> रंगको संकेत: म्याद बाँकी रहुन्जेल हरियो र म्याद कटेपछि रातो रंग देखिने,

Continue reading पुस्तकालय व्यवस्थापन फर्म्याट (Library Management Format)

को बन्छ करोडपति (WWTBAM)

(Who Wants To Be A Millionaire)

विशेषता:
> आफ्नो ईच्छा अनुसारका प्रश्नहरु सजिलै राख्न मिल्ने, चित्रात्मक प्रश्न पनि राख्न सकिने,

> Audience Vote, Fifty Fifty options, Timer जस्ता सुविधा सहितको,

Continue reading को बन्छ करोडपति (WWTBAM)

नेपाली युनिकोड (Nepali Unicode)

हिजोआज कार्यालय तथा व्यक्तिगत प्रयोजनमा अत्याधिक प्रयोग गर्ने गरिएको, अंग्रेजी फन्टको जस्तै क्रम मिलाउन सकिने, जोड घटाउ लगायत विभिन्न गणितीय कार्यहरू गर्न मिल्ने, फाइल pdf फर्म्याटमा convert गर्दा वा मोबाइलमा फाइल खोल्दा पनि सपोर्ट गर्ने, सामाजिक संजाल/इमेल इत्यादिमा पनि आवश्यक नेपाली युनिकोड यहाँले विभिन्न वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ।

Continue reading नेपाली युनिकोड (Nepali Unicode)

Download Useful Tools !!! (विभिन्न उपयोगी सामग्रीहरु)

विभिन्न कार्यालय तथा विद्यालयहरुमा अत्यावश्यक निम्न digital फर्म्याटहरु उपलब्ध छन्:

Continue reading Download Useful Tools !!! (विभिन्न उपयोगी सामग्रीहरु)